Posted inबलिउड

एसएस राजमौलीको ‘आरआरआर’ दशैंमा रिलिज हुने

निर्देशक एसएस राजमौलीले आफ्नो नयाँ चलचित्र ‘आरआरआर’को प्रदर्शन मिति घोषणा गरेका छन् । साउथका दुई सुपरस्टार नायक रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको चलचित्रलाई अक्टुबर १३ तारिखबाट रिलिज गर्ने तयारी निर्देशकको छ । यो चलचित्रमा नायिका आलिया भट्ट, नायक अजय देवगण, श्रीया सरन लगायतको मुख्य भूमिका छ । चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको निर्माणपक्षले […]