Posted inअन्तर्राष्ट्रियसमाजसंस्कृति

प्रेमिका लाई भेट्न गएका युवक रातभरी कुटाई खाएर बिहान त्यो परिवारको ज्वाइँ बने

रातको समयमा प्रेमिका भेट्न गएका एक युवकलाई प्रेमिकाको परिवारले रातको समयमै फेला पारे । त्यसपछि उनीहरुले युवकलाई एउटा कोठामा बन्द गरे । छिमेकीहरु समेत मिलेर युवकलाई रातभरी कुटे । बिहान युवकलाई पुलिसको जिम्मा लगाइयो । तर, पुलिस केस भएमा केटीका माइती पक्षका व्यक्तिहरुसमेत फस्ने देखिएपछि केही व्यक्तिहरुले युवकसँग केटीको परिवारको सम्झौता गराइदिए । अन्ततः रातभरी […]