Posted inचीनभारत

भारत‍‌-चीन सीमा विवाद: पान्गोङ क्षेत्रको विवादित स्थलबाट दुइटै देश पछाडि हट्न सहमत

भारत र चीनले विवादित हिमाली सीमा क्षेत्रको केही भागबाट आआफ्ना सेनालाई फिर्ता ल्याउने सहमतिलाई गत जुनमा भएको हिंसात्मक झडपपछि दुई देशबीचको सम्बन्ध सुधारमा भएको प्रगतिका रूपमा लिइएको छ। भारतको रक्षामन्त्रीले लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने कदम ती दुई परमाणुअस्त्रसम्पन्न देशहरूबीच भएको “निरन्तरको वार्ता”को परिणाम भएको बताएका छन्। चीनले पनि त्यस्तै बेहोराको घोषणा गरेको एक […]