Posted inशिक्षा

शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी, वार्षिक परीक्षा जेठको अन्तिममा

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले गत सोमबार केन्द्रबाटै एसईई र शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र कायम गर्न स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शैक्षिक सत्र लम्ब्याउने तयारी थालिएको हो । नियमावलीमा वैशाख १ गते नयाँ शैक्षिक सत्र सुरु हुने र चैत मसान्तमा सकिने उल्लेख छ । […]