Posted inसंस्कृति

सामाजिक दूरी कायम गरी दसैं मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले दसैं, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै […]