Posted inक्रिकेट

विराट कोहलीले डिप्रेशनमा रहेको स्वीकार गरे

भारतीय क्रिकेट टीमका कप्तान स्टार क्रिकेटर विराट कोहली ले सन २०१४ मा ऊनि डिप्रेशनमा रहेको स्वीकार गरेका छन । त्यस समय ऊनि आफुलाई “संसारमा एक्लो मान्छे” मान्ने गर्थे । कोहलीको सम्पति लगभग २६ मिलियन अमेरिकी डलर छ । ऊनि विश्वमा सबैभन्दा धेरै कमाई गर्ने खेलाडी हुन्। उनले क्रिकेटर सचिन तेंदुलकरसँगको कुराकानीले मानसिक स्वास्थ्य संकट पार […]