Posted inअन्तर्राष्ट्रियटेक्नोलोजी

चीनको चन्द्रमा मिशनमा रहेकी २४ वर्षीया महिलाको चर्चा

वेनचाङ अन्तरिक्षयान प्रक्षेपण परिसरमा सबैभन्दा कान्छी अन्तरिक्ष कमाण्डर भएपनि झाउ चेङ्गयुलाई उनको कामप्रति सम्मान दर्शाउँदै ‘ठूली दिदी’ भन्ने गरिन्छ। चन्द्रमामा सफल आवतरण गरेको चाङ्ग-अ फाइभ चीनको पछिल्लो सात वर्षमा तेस्रो प्रक्षेपण हो। चीनको सामाजिक सञ्जालमा चन्द्रमा खोज कार्यक्रम चाङ्ग-अ फाइभकी एकजना २४ वर्षीया महिला चर्चाको बिषय बनेकी छन्। तस्बीर : सीएनएसए झाउ त्यो प्रक्षेपणको रकेट […]