Posted inखेल

एसियाली खेलकुदका लागि साउदी अरबले माग्यो नेपालको साथ

नेपालका लागि साउदी अरबका राजदूत मुसाउद अल आरबेले २१ औं एसियाली खेलकुद साउदी अरबमा गर्न नेपालसँग समर्थन मागेका छन् ।  शनिबार ओलम्पिक कमिटीको मुख्यालयमा कमिटीका अध्यक्ष एवं संघीय सांसद जीवनराम श्रेष्ठलाई भेटगरी राजदूत मुसाउदले सन २०३० मा हुने २१ औं एसियन खेलकुद गर्न साउदी अरबलाई सघाउन आग्रह गरेका हुन् ।  भेटपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेपाल ओलम्पिक […]