Posted inबलिउड

ड्रग्स सेवनको आरोपमा कमेडियन भारती सिंह र श्रीमान् हर्ष पक्राउ

कमेडियन भारती सिंहलाई शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको छ । सोधपुछका क्रममा भारती र उनका श्रीमान् हर्षले गाँजा सेवन गरेको स्विकार गरेका छन् । भारतीको प्रोडक्सन अफिसबाट ८६.५ ग्राम गाँजा बरामद गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । एक ड्रग्स पेडलरसँगको सोधपुछका क्रममा २ जनाको नाम खुलेको थियो । यसपछि, भारतीको अन्धेरी, लोखन्डवाला, बर्सोवा […]