Posted inटेक्नोलोजीसमाज

लुटेको रकम दान दिँदैछन् ह्याकरहरू अनौठो घटना देखेर साइबर विज्ञहरू चकित

ह्याकरहरूको एउटा समूहले आफूले लुटेको रकम परोपकारी संस्थालाई दान गरेपछि यस्तो नयाँ खालको घटना देखेर विज्ञहरू नै छक्क परेका छन्। डार्कसाइड भनेर चिनिने समूहका ह्याकरहरूले विभिन्न कम्पनीबाट दशौँ लाख डलर धुतेका छन्। तर आफूहरू ‘विश्वलाई राम्रो स्थान’ बनाउन भएको उनीहरूको दाबी छ। सञ्चालकको पहिचान नखुल्ने हिसाबले चलाइएको वेबसाइटमार्फत् उनीहरूले दुईवटा परोपकारी संस्थामा १० हजार डलर […]