Posted inटेक्नोलोजी

नेपालमा फाइभजी प्रविधि परीक्षणको तयारी थालिँदै

काठमाडौं – अन्य देशमा प्रचलनमा आउनासाथ नेपालमा पनि फाइभजी प्रविधि भित्र्याउनुपर्ने भन्दै तयारी थालिएको सरकारले  बताएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले विश्व बजारमा परीक्षणमा रहेको फाइभजी भित्र्याउन सक्ने वातावरण बनाउन विभिन्न तयारी  थालिएको  जानकारी दिएको छ । ७ सय, ८ सय, ९ सय, १८ सय, २३ सय, २६ सय र ३३ सय मेगाहर्ज ब्यान्डका हाल […]