पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *