अमेरिकाको एक शहर मा दुइ महीना सम्म सूर्य को प्रकाश देखिने छैन । अमेरिकाको अलास्कामा मानिस हरु आउने दुइ महीना सम्म अध्यारोमा रहने छन । यस शहरमा अब २३ जनवरी स्थानीय समयानुसार दिउसो एक बजे सूर्योदय हुनेछ । यहाँ सरकारले आधिकारिक रूप मैं ६५ दिन सम्म अध्यारो रहने घोषणा गरेको छ ।

अलास्का ध्रुवीय क्षेत्रामा पर्छ, यहाँको उतकियागविक शहरमा अब २३ जनवरीमा सूर्य देखिने छ । उत्तरी ध्रुवको तर्फ चिसो मौसममा धेरै ठाउँमा दिन धेरै साना हुन्छन त्यहाँ दिनमा उज्यालो हुदैन । यहाँ चिसोको समय दिउसो पनि अध्यारो हुन्छ । यहाँ आर्कटिक सर्किल ऊचाई मा भएको सूर्य यहाँ क्षितिज भन्दा माथि आउदैन । यस्तो अवस्था लाई ‘पोलर नाइट्स’ भनिन्छ ।

द वेदर नेटवर्क’ को एक रिपोर्ट अनुसार यहाँ १८ नोवेम्बर मा अलास्कामा अन्तिम पटक सनसेट भएको थियो । अब त्यहाँ २३ जनवरी मा सूर्योदय हुनेछ ।

चार हजार को जनसंख्या भएको उतकियागविक मा सूर्य र उज्यालो को बिना मौसम धेरै चिसो हुने गर्छ । कयौ पटक यहाँको तापक्रम माइनस १० देखी २० डिग्री सम्म पुग्ने गर्छ । दुइ महीनाको अध्यारो मा शहर को औसत तापक्रम माइनस ५ डिग्री भन्दा कम रहन्छ । – तस्बीर : The Weather Network

Leave a comment

Your email address will not be published. Required fields are marked *