दिल्लीमा कोरोनाभाइरस नियन्त्रण भन्दा बहिर छ । परिस्थिति यस्तो भएको छ कि कोरोनाबाट बढ्दो मृत्युको कारण, दाहसंस्कार गर्न सम्सान घाट मा ठाउँ छैन ।

एनडीटीवी हिन्दी को खबर अनुसार अवस्था धेरैैैै डराउने छ, दिल्लीमा कुकुरहरुको दाहसंस्कार गर्न्ने मैदानमा मानवको अन्त्येष्टिको व्यवस्था गरिएको छ ।

दिल्लीमा हरेक दिन कोरोनाबाट मृत्यु हुनेको नयाँ कृतिमान बन्दै छ । मसान घाटमा पाँच देखि छ घण्टाको प्रतीक्षा गर्नु परेको छ ।

दक्षिण दिल्ली नगरपालिकाले द्वारकामा कुकुरको श्मशान घाटलाई मानव दाहसंस्कारमा रूपान्तरण गर्ने निर्णय गरेको छ।

यहाँ ५० प्लेटफर्म निर्माण भइरहेको छ र चिता जलाउन काठ पनि संकलन भइरहेको छ।

दिल्लीको आधिकारिक तथ्यांकमा रिपोर्ट गरिएको मृत्युको संख्या वास्तविकता भन्दा एकदम फरक छ।

शवगृहमा पुग्ने शव सरकारी तथ्या.्क भन्दा धेरै माथि छ।

आगामी दिनमा मृत्युको संख्या बढ्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा, दाहसंस्कार गर्न समसान घाटको क्षमता बढाइदैछ।

Leave a comment

Your email address will not be published. Required fields are marked *